Sajhamanch Archive

खानेपानी उद्योगबाट उत्पादित पानीमा कोलिफर्म

Published: (Updated: ) in विविधा, by . Leave a Comment on खानेपानी उद्योगबाट उत्पादित पानीमा कोलिफर्म.

भद्रपुर । झापामा सञ्चालित चार वटा खानेपानी उद्योगले उत्पादन गरेको पानीमा मानव स्वास्थ्यका लागि हानिकारक कोलिफर्म फेला परेको छ। बिर्तामोडस्थित देवी पाथीभरा इण्डष्ट्रिजबाट उत्पादित लाइफलाइन, प्रकाश वेभरेज इण्डष्ट्रिजबाट उत्पादित लाइफ केयर, वुद्धशान्ति गाउँपालिका–३ स्थित भगवती वेभरेजबाट उत्पादित ओ–एक्वा र मेचीनगर नगरपालिका–६ स्थित अक्वाटप मकालु मिनिरल वाटर उद्योगबाट उत्पादित मकालु ब्राण्डको पानी गुणस्तरहीन भेटिएको हो। प्रदेश १ […]

मेची नगरपालिकामा एउटै नम्बरको गाडीले छुट्टाछुट्टै कर रकम तिर्न बाध्य

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह, by . Leave a Comment on मेची नगरपालिकामा एउटै नम्बरको गाडीले छुट्टाछुट्टै कर रकम तिर्न बाध्य.

भद्रपुर । सुन्दा पनि अच्चम लाग्छ! एउटै नगरपालिकाभित्र एउटै नम्बरको गाडीले छुट्टाछुट्टै कर रकम तिर्नुपर्छ? तर यस्तै भइरहेको झापाको मेचीनगर नगरपालिकाभित्र तोकिएको सडक खण्डमा। मेचीनगर नगरपालिकाले चालू आर्थिक वर्ष २०७५/०७६ मा पूर्वाधार उपभोग सेवा शुल्क असुल्नका लागि ठेक्का लगाएको छ। ठेक्का लागेपछि नगरपालिकाले तोकेको दररेटमा ठेकेदारले सवारी साधनबाट कर रकम असुल्नुपर्ने हुन्छ। तर नगरपालिकाले तोकेको […]