शेखर कोइराला स्वतः बन्ने भए केन्द्रीय सदस्य
Published: (Updated: ) Leave a Comment on शेखर कोइराला स्वतः बन्ने भए केन्द्रीय सदस्य.
by .काठमाडौ, नेपाली कांँग्रेसको चौधौं महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका शेखर कोइराला स्वतः केन्द्रीय सदस्य बन्ने भएका छन्। कांँग्रेसको संशोधित विधानमा रहेको एउटा प्रावधानले उनलाई स्वतः केन्द्रीय बन्न बाटो खुला गरेको हो। कांँग्रेसको विधानको धारा ६५ मा भनिएको छ, पार्टीको सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य […]