Sajhamanch Archive

शिवरात्रिको सम्पूर्ण तयारी पूरा, पाशुपत क्षेत्रमा बढे साधुसन्त

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on शिवरात्रिको सम्पूर्ण तयारी पूरा, पाशुपत क्षेत्रमा बढे साधुसन्त.

काठमाडौं, महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसर विभिन्न रङ्गका फूलहरुले सजिसजाउ छ । हिन्दू धर्मावलम्बीको पत्रिव पशुपात क्षेत्र महाशिवरात्रिको अवसरमा एक सातादेखि गुल्जार बनिसकेको छ । सधैँ भीडभाड भइरहने पशुपतिनाथ मन्दिर परिसरमा शिवरात्रिले छुट्टै रोनक थपेको छ । नेपालका विभिन्न स्थान र भारतबाट आएका साधुसन्त र दर्शनार्थीहरुको भीडभाड बढेको छ । मन्दिर परिसरको गेटलाई फूलका गुच्छाले सजाइएको […]

शिवरात्रिको अघिल्लो दिनदेखि नै पाशुपत क्षेत्रमा बढ्यो साधुहरूको जमघट (फोटो फिचर)

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on शिवरात्रिको अघिल्लो दिनदेखि नै पाशुपत क्षेत्रमा बढ्यो साधुहरूको जमघट (फोटो फिचर).

काठमाडौं, भोलि मङ्गलबार महाशिवरात्रि पर्व धुमधाम साथ मनाइँदै छ । शिवरात्रि पर्व मनाउन नेपाल तथा भारतबाट साधुहरू आउने क्रम सुरू भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान राष्ट्रपति निवासमा महाशिवरात्रि पर्वको सङ्कल्प पूजा गरेकी छन् । पर्व मनाउन आएका साधुसन्तलाई राज्यका तर्फबाट प्रदान हुने घन्ट, चमर, राडी, बख्खु, सिदा, त्रिशूल, कमण्डलु, पीताम्बर, जटायुक्त नरिवल, […]