पोखरा– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई रुपान्तरण गर्न सकिएला भनेर प्रयास गरेपनि नसकिएको बताएका छन्। माओवादी केन्द्रको गण्डकी प्रदेश समितिले पोखरामा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पार्टी एकतापछि ओलीलाई रुपान्तरण गर्न प्रयास गरे पनि असफल भएको बताए। आफूहरुले ओलीलाई रुपान्तरण गर्ने प्रयास गरेपनि ओली भने पछिल्लो समय […]
पोखरा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय चुनावमा गठबन्धनको भर परेर पार्टीका नेता तथा कार्यकर्ता बस्न नहुने बताएका छन्। आइबार पोखरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले गठबन्धनभन्दा पनि माओवादी आफ्नै खुट्टामा उभिएर निर्वाचनमा जानुपर्नेमा बताएका हुन् । ‘निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने विषय पनि उठ्ने गरेको छ। गठबन्धन होला र जितौंला […]
पोखरा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमका लागि पोखरा आउने भएपछि आइतटबारका लागि बोलाइएको गण्डकी प्रदेशसभाको बैठक स्थगन भएको छ । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै दाहालले कार्यकर्ता भेटघाट र प्रशिक्षणलाई तीव्रता दिन थालेका छन् । फागुनको तेस्रो साता केन्द्रीय कमिटी बैठक बसेपछि दाहाल देशव्यापी प्रदेशस्तरीय प्रशिक्षणमा व्यस्त छन्। शनिबार […]
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमनकारीहरुले माओवादीलाई निशाना बनाएको टिप्पणी गरेका छन्। शनिबार दाहालको सचिवालयले उनको भनाइसहितको तस्बिर सामाजिक सञ्जालमा राखेको छ। दानहालले पार्टीलाई निशाना बनाइएको भन्दै जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै तयारी गर्नुपर्ने उल्ल्ख गरेका हुन्। प्रतिगमनकारीहरुले माओवादीलाई निशाना बनाएका छन्। जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै यो चुनावमा पनि पूरै तयारीका साथ होमिनु जरुरी […]
काठमाडौ, सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमनकारीहरूले माओवादीलाई निसाना बनाएको आरोप लगाएका छन् । आज( शुक्रबार) सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै आसन्न चुनावमा पनि पूरै तयारीका साथ होमिनु जरुरी रहेको पनि बताएका छन् । दाहालले लेखेका छन्, ‘प्रतिगमनकारीहरूले माओवादीलाई निसाना बनाएका […]
बुतवल– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन हुँदैन कि भन्ने भ्रममा नपर्न आग्रह गरेका छन्।उनले निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुने बताए। निर्वाचन हुन्छ कि हुँदैन भन्ने पनि चर्चा चलिनै रहेको छ,’ उनले भने, बिहान पनि प्रधानमन्त्रीसँग मेरो र माधव नेपालजीको भेट भएको थियो। प्रधानमन्त्रीले त्यसमा भ्रममा नपर्न भन्नुभयो।’ बिहीबार प्रेस सेन्टर नेपाल […]
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनमा भर नपरेर आफ्नै बलमा चुनाव जित्ने प्रयत्न गर्नुपर्ने बताएका छन्। बुधबार माओवादीको उपत्यका विशेष प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले यो चुनावलाई जीवन मरणको अवस्थाको रुपमा लिन आग्रह गरे। ‘हामी अहिले जीवन मरणको लडाईंमा छौं। स्थानीय चुनाव र पछि हुने प्रदेश र संघको चुनाव जित्नै पर्ने छ। […]
काठमाडौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहायता परियोजना एमसीसी पास भएकाले अब देश निर्वाचनमा गएको बताएका छन्। उनले दुई – दुई पटक प्रतिनिधिसभा विघटन गरिएकाले बाध्यतावश लोकतन्त्र रक्षाका लागि गठबन्धन बनाउनुपरेको बताएका छन्। पटक – पटक देशमा राजनीतिक स्थिरता भएको थियो। गठबन्धन बनेपछि अब त स्थिरता होला भनेको एमसीसी आइदियो, उनले भने, यो […]
काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले प्रतिगनकारी भनेको र भण्डाफोर गरेको शक्ति नै पुनः हाबी हुने सम्भावना दर्शाएका छन्। नेपाल दलित मुक्ति मोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा शनिबार सम्बोधन गर्दै उनले कसैको नाम त लिएनन् तर एमाले र कांग्रेसबीच बन्न आँटेको गठबन्धनप्रति असन्तुष्टि व्यक्त गरे। हामीले गठबन्धन बनाउँदा भनेका थियौँ, यो संविधान, लोकतन्त्र र […]
काठमाडौ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन्। राजनीतिक परिवर्तनलाई कमजोर पार्ने खतरा बढिरहेको पनि उनले बताएका छन्। उनले परिवर्तनलाई कमजोर पार्ने खतरा भए पनि प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने सत्य नभएको स्पष्ट पारे। माओवादी केन्द्रको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई बुधबार सम्बोधन गरी फर्किने क्रममा न्यूज […]