Sajhamanch Archive

माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर चलेको छ : अध्यक्ष दाहाल

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर चलेको छ : अध्यक्ष दाहाल.

काठमाडौं- नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफनो पार्टीमा आउने र केन्द्रीत हुने लहर नै चलेको बताएका छन्। अध्यक्ष दाहालले भने, ‘देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ।’ अध्यक्ष दाहालले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने धारणा एकपटक […]

नेपाललाई नयाँ युगमा लाने युद्ध जनयुद्ध : अध्यक्ष दाहाल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपाललाई नयाँ युगमा लाने युद्ध जनयुद्ध : अध्यक्ष दाहाल.

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादीद्वारा १० वर्षसम्म सञ्चालित जनयुद्धलाई पृथ्वीनारायण शाहले गरेको राज्य विस्तारको युद्धसँग तुलना गरेका छन्। २७औं जनयु्द्ध दिवसका अवसरमा आज बिहान काठमाडौंमा माओवादी केन्द्रको केन्द्रीय कार्यालयले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पृथ्वीनारायण शाहले गरेको युद्धपछि नेपाललाई नयाँ युगमा लाने युद्ध जनयुद्ध नै भएको दाबी गरेका हुन्। उनको […]

एमसिसीबारे ओलीको जवाफ गैरजिम्मेवार : अध्यक्ष दाहालको सचिवालय

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसिसीबारे ओलीको जवाफ गैरजिम्मेवार : अध्यक्ष दाहालको सचिवालय.

काठमाडौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले एमसिसीबारे एमाले अध्यक्ष केपी ओलीले गैरजिम्मेवार जवाफ पठाएको टिप्पणी गरेको छ । दाहालका स्वकिय सचिव रमेश मल्लले ओली र दाहालबीच बिहीबार साँझ फोन संवाद भएको भन्दै दाहालले निर्वाचन पछि लैजाने कुरा गरेको बताएका छन् । उनले भनेका छन्, ‘अध्यक्ष कमरेड दाहालले, ‘एमसिसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना […]

एमसीसी संशोधन नगरी संसद्‍बाट पारित हुँदैन : अध्यक्ष दाहाल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी संशोधन नगरी संसद्‍बाट पारित हुँदैन : अध्यक्ष दाहाल.

काठमाडौं– सत्तारुढ गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहायता सम्झौता एमसीसी संशोधन नगरी संसद्‍बाट पारित नहुने बताएका छन्। बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै प्रचण्डले यथास्थितिमा एमसीसी पारित नहुने स्पष्ट पारेका हुन्। उनले भने, हामीले अमेरिकी सहयोग लिनै हुन्न भनेका छैनौं। अन्य सहयोग लिइराखेका पनि छौं। तर, एमसीसीमा […]

कोरोना मुक्त भएपछि दाहाल राजनीतिक भेटघाटमा सक्रिय

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कोरोना मुक्त भएपछि दाहाल राजनीतिक भेटघाटमा सक्रिय.

काठमाडौं– कोरोना संक्रमणबाट मुक्त भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन्। दाहालले कोरोना संक्रमण पुष्टि भएयता केही दिनदेखि सबै खालका भेटघाट बन्द गरेका थिए। उनी आइतबार संक्रमण मुक्त भएका थिए। दाहाल निको हुनेबित्तिकै राजनीतिक भेटवार्तामा सक्रिय भएका हुन्। यस क्रममा दाहालले अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग छलफल गरिरहेका […]

मबाट सांस्कृतिक क्रान्ति सुरु हुन्छ : अध्यक्ष दाहाल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on मबाट सांस्कृतिक क्रान्ति सुरु हुन्छ : अध्यक्ष दाहाल.

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सांस्कृतिक क्रान्ति आफूबाटै सुरु हुने बताएका छन्। मंगलबार महाधिवेशनस्थल प्रज्ञा भवनमा संञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले सांस्कृतिक क्रान्तिलगायत सवै कुरा आफूबाटै महाधिवेशन स्थलबाटै सुरु हुने बताए। उनले सांस्कृतिक क्रान्तिका लागि फिल्डमा जाने पनि उल्लेख गरे। त्यस्तै माओवादी नेता मातृका यादवले नेतृत्व बिग्रनुमा सबै नेता दोषी भएको भन्दै अब […]

दाहालको राजनीतिक प्रतिबेदनमा केपी ओली सामन्ती

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on दाहालको राजनीतिक प्रतिबेदनमा केपी ओली सामन्ती.

काठमाडौ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक वर्षअघिसम्मका सहयात्री एमव् एमाले अध्यक्ष केपी ओलीलाई सामन्ती दलालको संज्ञा दिएका छन्। सोमबारदेखि जारी माओवादी केन्द्रको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष तीन नेताबारे फरक टिप्पणी गरेका हुन्। दाहालले आफ्नो राजनीतिक प्रतिवेदनमा कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको प्रसंशा गरेका छन्। तर, […]

एमसीसीबारे प्रधानमन्त्रीको व्यक्तिगत विचार : अध्यक्ष दाहाल

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीबारे प्रधानमन्त्रीको व्यक्तिगत विचार : अध्यक्ष दाहाल.

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका बारेमा दिएको धारणा व्यक्तिगत विचार रहेको बताएका छन्। माओवादीको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। महाधिवेशनमा बोल्ने क्रममा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीलाई राष्ट्रघाती भन्नेलाई एकपटक पढ्न सुझाव दिएका थिए। त्यसको जवाफ दिने क्रममा दाहालले भने, ‘प्रधानमन्त्रीजीले […]

एकीकृत समाजवादीसँग एकता हुन्छ : अध्यक्ष दाहाल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एकीकृत समाजवादीसँग एकता हुन्छ : अध्यक्ष दाहाल.

काठमाडौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीसँग एकता हुने सम्भावना औंल्याएका छन्। राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा शनिबार सम्पादकहरूसँग छलफल गर्दै दाहालले माधव नेपालसँग पार्टी एकता हुन सक्ने जानकारी दिएका हुन्। ‘माधव नेपालसँग हामी ढिलो चाँडो एक ठाउमा हुन्छौँ’, उनले भने, ‘हामी यसअघि पनि आफैँ छुट्टिएको होइन।’

एमाले संसद् अवरुद्ध गरेर संसद विघटनलाई बैधानिकता दिने प्रयासमा : अध्यक्ष दाहाल

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमाले संसद् अवरुद्ध गरेर संसद विघटनलाई बैधानिकता दिने प्रयासमा : अध्यक्ष दाहाल.

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेले गरिरहेको संसद् अवरोधलाई गाईजात्राको संज्ञा दिएका छन्। शनिबार केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्यको सपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै उनले एमालेको गतिविधि लोकतन्त्रविरोधी, निरंकुश, हास्यास्पद र लज्जास्पद भएको बताए। सर्वोच्चको फैसला छ। निर्वाचन आयोगको फैसला छ, एउटा पार्टीलाई मान्यता दिएको छ। अब […]