नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको कार्यदिशामा ठूलो परिवर्तन आउने बताएका छन्। २०६९ सालमा हेटौँडामा भएको महाधिवेशनले लिएको नीति र कार्यदिशा समग्रमा लागू हुन नसकेकोले र देशभित्र भएका राजनीतिक परिवर्तनले नयाँ कार्यदिशा तय गर्न आवश्यक रहेको उनले बताए। बिहीबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने दस्तावेजमा पार्टीको स्पष्ट नीति […]
काठमाडौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लिखित सहमति गर्दा पनि केपी ओलीले आफूलाई धोका दिएको बताएका छन्। बिहीबार न्यूज एजेन्सी नेपालसँगको संवादका क्रममा उनले यस्तो बताएका हुन्। मलाई प्रधानमन्त्री बनाउने लिखित सहमति गर्दा पनि ओलीले धोका दिए, उनले भने, दुई पार्टी मिलाएर नेकपा बनाउँदा अध्यक्ष र प्रधानमन्त्रीमा पनि आधा आधा सहमति भएको हो। तर, […]
काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीले अहिले पनि प्रतिगमनको बाटोमा नै अघि बढिरहेको दाबी गरेका छन्। समाजवादी प्रेस संगठनले सोमबार आयोजना गरेको कार्यक्रममा दाहालले ओली अहिले पनि प्रतिगमनको बाटोमै रहेको बताएका हुन्। ‘केपी ओली अहिले पनि प्रतिगमनको बाटोमा नै छन्। सदनभित्र जे देखेर भोगिरहेका छौं त्यो प्रतिगमनकै निरन्तरता हो,’ उनले भने, ‘संविधान […]
काठमाडौँ, नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांँग्रेसको १४ औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएकोमा शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । उनले टेलिफोनमार्फत सभापतिमा देउवाको दोस्रो कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । प्रधानमन्त्री देउवा कांँग्रेसको १४ औँ महाधिवेशनबाट कोमबार पुनः सभापतिमा निर्वाचित भएका थिए
चितवन , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेले चितवनमा गरेको महाधिवेशनलाई आफूले सकारात्मक रुपमा लिएको बताएका छन्। शनिबार चितवनमा नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोह अध्यक्ष दाहालले एमाले सभामा सहभागी भएकाहरुले चितवन र भरतपुरको विकास हेरेर गएको बताए। पछिल्लो समय चितवन राजनीतिको पनि केन्द्र भएको भन्दै दाहालले एमाले महाधिवेशनलाई आफूलाई […]