ऐन–कानून बहाना हुन्, गठबन्धनलाई डर एमालेको लोकप्रियताको हो : पृथ्वी सुब्बा गुरुङ [अन्तर्वार्ता]
by .गतशनिबार बसेको सत्ता गठबन्धनको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्ने सहमति गर्यो। तर, अहिलेसम्म निर्वाचनको मिति तय गर्न सकेको छैन। सरकारले अझै निर्वाचन नचाहेकाले मिति तय नगरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बुझाइ छ। स्थानीय तहको निर्वाचन समयमै गर्न निर्वाचन आयोग, राष्ट्र पति विद्यादेवी भण्डारीले समेत दबाब बढाएका छन्। स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक दबाब […]