अण्डा खाऔं सस्तोमा प्रोटिन बढाऔं : पोल्ट्री दिवस
Published: (Updated: ) Leave a Comment on अण्डा खाऔं सस्तोमा प्रोटिन बढाऔं : पोल्ट्री दिवस.
by .चितवन । सन्तुलित आहारका लागि अण्डा महत्वपूर्ण खाद्यवस्तु हो । यो सस्तो र सर्वसुलभ पाउन सकिन्छ । काखे बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अण्डा लाभदायी मानिन्छ । जुनसुकै रोगका बिरामीका लागि पनि पोषणमा अण्डा दिने गरिन्छ । नेपालजस्तो विकासोन्मुख राष्ट्रमा कुपोषणका कारण बर्सेनि धेरैले अकालमा ज्यान गुमाउने गर्दछन् भने कतिपय बिकलाङ्ग भएर जीवनयापन गरिरहेका छन् । फिजिसियन […]