Sajhamanch Archive

एमसीसी अनुमोदन गरेर स्थगन भएको प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन कार्यसूची

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी अनुमोदन गरेर स्थगन भएको प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन कार्यसूची.

काठमाडौ, अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सरकारले गरेको सम्झौता संसदबाट अनुमोदन भएयता पहिलोपटक आज (बुधबार) प्रतिनिधि सभाको बैठक बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको हो। गत आइतबार प्रतिनिधिसभाको बहुमतले एमसीसी अनुमोदन गरेको हो। त्यसपछि स्थगित संसद् बैठक आज बस्न लागेको हो। आजको बैठकमा हुने कार्यक्रमको […]

माओवादी केन्द्रको महाधिवेशनले स्थगित भयाे प्रतिनिधिसभाको बैठक

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादी केन्द्रको महाधिवेशनले स्थगित भयाे प्रतिनिधिसभाको बैठक.

काठमाडौ, आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद सचिवालयका अनुसार नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाले बैठक स्थगित भएको हो । बैठक आज दिउँसो १ बजे बोलाइएको थियो । बैठक स्थगितबारे केही बेरमा सूचना प्रकाशित गर्ने सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठकअगाडि बोलाइएको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ […]

प्रतिनिधिसभाको बैठक आज बस्दै, थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन कार्यसूचीमा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रतिनिधिसभाको बैठक आज बस्दै, थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन कार्यसूचीमा.

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७/७८ पेश गर्ने एउटा मात्रै कार्यसूची रहेको छ। त्यसअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । संसद भवनको शंकर हलमा बस्ने परामर्श […]

मंगलबार प्रतिनिधिसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा परेन एमसीसी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on मंगलबार प्रतिनिधिसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा परेन एमसीसी.

काठमाडौ, भोलि (मंगलबारदेखि) सुरु हुने प्रतिनिधिसभाको पहिलो बैठकमा अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता कार्यसूचीमा परेको छैन। संसद सचिवालयले उपलब्ध गराएको कार्यसूचीमा एमसीसीसम्बन्धी विषय समावेश छैन। हिउँदे अधिवेशनको यो बैठक मंगलबार दिउँसो २ बजे बस्दैछ। एमसीसी संसदमा पेश गर्ने कि नगर्ने भन्ने विषयमा दलहरु विभाजित छन्। कतिपयले भोलि एमसीसी टेबल गर्नको लागि […]