गठबन्धनमा सहभागी दललाई भाग मिलाउन प्रदेश १ का मन्त्रालय फुटाएर १२ पुर्याइयो
Published: Leave a Comment on गठबन्धनमा सहभागी दललाई भाग मिलाउन प्रदेश १ का मन्त्रालय फुटाएर १२ पुर्याइयो.
by .विराटनगर, पाँच दलीय गठबन्धनलाई भाग मिलाउन प्रदेश १ का मन्त्रालय फुटाएर १२ पुर्याइएको छ। आइतबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधनसहित पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या सातबाट बढेर १२ पुग्ने पक्का भएको छ। तर, मन्त्रालय फुटाउन मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित गर्ने निर्णयबारे सरकारका कोही अधिकारी बोलेका छैनन्। मन्त्रिपरिषद् बैठकका आर्थिक मामिला […]