प्रदेश १ सरकारले तीन महिनापछि मन्त्रिपरिषद् विस्तार गर्दै, यस्ता छन् सम्भावित मन्त्री
Published: Leave a Comment on प्रदेश १ सरकारले तीन महिनापछि मन्त्रिपरिषद् विस्तार गर्दै, यस्ता छन् सम्भावित मन्त्री.
by .विराटनगर, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दैछन्। मुख्यमन्त्रीमा नियुक्ति भएको तीन महिनापछि राईले मन्त्रालय थप गरी मन्त्रालय विस्तार गर्ने तयारी गरेका हुन्। नवनियुक्त मन्त्रीलाई बिहान ११ बजे शपथग्रहण गराउने कार्यक्रम तय भएको छ। श्रोतका अनुसार आइतबार कांग्रेसबाट तीन, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबाट दुईरदुई मन्त्री नियुक्त हुने भएका छन्। नेपाली […]