Sajhamanch Archive

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम.

जनकपुर, प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम बनेको छ। सोमबार प्रदेश सभामा सम्पन्न मतदानमा जनकपुरधामलाई राजधानी बनाउने पक्षमा ७८ मत परेको र उक्त संख्या दुई तिहाईभन्दा बढी भएकाले स्थायी राजधानी जनकपुरधाम कायम भएको सभामुख सरोज यादवले घोषणा गरेका हुन्। प्रदेशसभाका १ सय ४ जना सदस्यमध्ये मतदानमा ९९ सांसद सहभागी थिए। प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरुको तर्फबाट […]

प्रदेश २ को नाम र राजधानी मतदानबाट पनि टुंगिने सम्भावना न्यून, छलफलमा मुख्यमन्त्री नै सहभागी भएनन

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश २ को नाम र राजधानी मतदानबाट पनि टुंगिने सम्भावना न्यून, छलफलमा मुख्यमन्त्री नै सहभागी भएनन.

जनकपुरधाम। प्रदेश नम्बर २ को नाम र राजधानी मतदानबाट पनि नटुंगिने संकेत देखिएको छ। नाम र राजधानीका लागि प्रदेशसभा सदस्यहरूले आ–आफ्नो अडान दोहोर्‍याएपछि सहमति जुट्न नसकेको हो। नाम र राजधानीमा सहमति जुटाउनसभामुख सरोज यादवको संयोजकत्वमा गठित संसदीय समितिले प्रदेशको नाम ४ ओटा र राजधानीको नाममा ३ ओटा पेश गरेपछि प्रदेशको नाम र राजधानी टुंगो लगाउन […]

प्रदेश २ को नाम र राजधानी टुंग्याउन आज मतदान हुँदै

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश २ को नाम र राजधानी टुंग्याउन आज मतदान हुँदै.

जनकपुर, प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि आज (सोमबार) मतदान हुने भएको छ। प्रदेश सभाका सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले साझा प्रस्ताव ल्याउन विफल भएपछि दोस्रो पटक नाम र राजधानी टुंगो लगाउन मतदान प्रक्रिया अपनाउन लागिएको हो। दल तथा सांसदको आ–आफ्नै अडानका कारण समितिले नाम र राजधानीसम्बन्धी केही प्रस्ताव परिमार्जन गरेर […]

प्रदेश–२ को नाम र राजधानीको प्रस्तावमा सहमति जुटेन, प्रदेशसभाबाट पारित गराउन चाहिने दुईतिहाई मत पुर्‍याउन सकस

Published: in प्रदेश तह, राजनीति, by . Leave a Comment on प्रदेश–२ को नाम र राजधानीको प्रस्तावमा सहमति जुटेन, प्रदेशसभाबाट पारित गराउन चाहिने दुईतिहाई मत पुर्‍याउन सकस.

जनकपुरधाम। प्रदेश–२ को नाम र राजधानीको प्रस्तावमा दलहरूबीच सहमति नहुँदा प्रदेशसभाबाट पारित गराउन चाहिने दुईतिहाई मत पुर्‍याउन सकस हुने देखिएको छ । मधेस प्रदेशमा सहमति नभए जनकपुरधाम राजधानीको प्रस्ताव समेत प्रदेशसभाबाट फेल हुने अवस्था देखिएको छ। प्रदेश २ को नामकरण र स्थायी राजधानीका लागि विशेष समितिको प्रतिवेदन आज प्रदेशसभामा पेश हुने भएको छ । नाम र […]