मधेश प्रदेश बनाउन १७ सांसदको ‘फ्लोर क्रस’
Published: Leave a Comment on मधेश प्रदेश बनाउन १७ सांसदको ‘फ्लोर क्रस’.
by .जनकपुर । प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा भएको मतदानमा प्रमुख दलका सांसदहरूले नै फ्लोर क्रस गरेका छन् । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र प्रदेश २ को नाम ‘मधेश’ कायम गर्न सहमत थिए । यद्यपि संविधानतः उनीहरूसँग प्रस्ताव पारित हुन आवश्यक दुई तिहाइ संख्या थिएन । १ सय ४ सदस्यीय […]