काठमाडौं– प्रदेश २ को नाम मधेश प्रदेश पारित भएको छ। मधेश प्रदेश प्रस्तावको पक्षमा प्रदेशसभामा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० जना प्रदेशसभा सदस्यहरुले मत दिएपछि प्रदेशको नाम मधेश पारित भएको हो। मतदानमा कुल ९९ जना प्रदेशसभा सदस्यहरु सहभागी भएका थिए। यसअघि प्रदेशको स्थायी राजधानीका लागि जनकपुरधाम समेत पारित भइसकेको छ। झन्डै ४ वर्षपछि प्रदेश […]
जनकपुरधाम– प्रदेश २ को नामकरणका प्रदेशसभामा फेरि एकपटक प्रक्रिया सुरु गरिएको छ। राजनीतिक दलहरुले प्रदेशसभामा नामका प्रस्ताव प्रस्तुत गरिसकेका छन्। प्रदेशसभा बैठकमा प्रदेशको नाम तोक्न ‘मधेस’, ‘मिथिला–भोजपुरा’, ‘जानकी’ र ‘मध्य मधेस’ प्रस्ताव पेस भएको हो। सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले ‘मधेस’ प्रस्ताव गरेको छ। जसपा र माओवादी केन्द्रले पेस गरेको प्रस्तावलाई […]
जनकपुरधाम । प्रदेश २ नामकरणका लागि चारवटा प्रस्ताव गरिएको छ । आज प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी (लोसपा), माओवादी केन्द्रले मधेस नाम प्रस्ताव गरेका छन् । सत्ता साझेदार दलहरू नेपाली कांँग्रेस र एकीकृत समाजवादीले फरक फरक नामको प्रस्ताव गरेका छन् । कांँग्रेसले मिथिला–भोजपुरा र एकीकृत समाजवादीले जानकी नाम प्रस्ताव […]