Sajhamanch Archive

प्रधानमन्त्री कप टी-२० क्रिकेटको उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

Published: in खेलकुद, by . Leave a Comment on प्रधानमन्त्री कप टी-२० क्रिकेटको उपाधिका लागि पुलिस र एपीएफ भिड्ने.

काठमाडौं- प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लव र एपीएफ क्लव भिड्ने भएका छन्। सेमिफाइल खेलमा एपीएफले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लवलाई ४७ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो। यस्तै नेपाल पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलका लागि स्थान बनाएको हो। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ […]

दीपेन्द्र बलिङमा चम्किएपछि वागमतीलाई हराउँदै पुलिस प्रधानमन्त्री कपको फाइनलमा

Published: in खेलकुद, by . Leave a Comment on दीपेन्द्र बलिङमा चम्किएपछि वागमतीलाई हराउँदै पुलिस प्रधानमन्त्री कपको फाइनलमा.

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट वलिङ प्रदर्शनमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा वागमती प्रदेशलाई ५० ले हराउँदै फाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रनको योगफल तयार गरेको थियो । […]

प्रदीप र आशिफको साझेदारीमा एपीएफको सानदार जीत

Published: in खेलकुद, by . Leave a Comment on प्रदीप र आशिफको साझेदारीमा एपीएफको सानदार जीत.

काठमाडौं– विभागीय टिम एपीएफले जारी प्रधानमन्त्री कप पुरुष टी २० क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो जीत निकालेको छ। त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा एपीएफले पूरा ओभर खेल्दै पाँच विकेट गुमाएर १६३ रन बनाएको थियो। खेलमा १६४ रनको लक्ष्य पाएको प्रदेश २ ले जवाफमा पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३९ रन बनाएपछि एपीएफले २४ रनको […]