Sajhamanch Archive

एमसीसी पास गर्न प्रधानमन्त्री देउवाको सक्रियता बढ्यो, माओवादी अध्यक्ष दाहाल भेट्न पुगे देउवाका दूत

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी पास गर्न प्रधानमन्त्री देउवाको सक्रियता बढ्यो, माओवादी अध्यक्ष दाहाल भेट्न पुगे देउवाका दूत.

काठमाडौं। संसद्को चालु अधिवेशनबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) जसरी पनि पारित गर्ने मनस्थितिमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सक्रियता देखाएका छन्। उनले सत्ता गठबन्धनभित्र सहमति जुटाउन आफूनिकट नेपाली कांँग्रेसका नेताहरूलाई परिचालन गरेका छन्। एमसीसी पारित गर्न गठबन्धन दलभित्रैका नेताहरूबाट असहयोग हुने संकेत मिलेपछि प्रधानमन्त्री देउवाको दूत बनेर मंगलबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्र […]

प्रधानमन्त्री देउवाले गरे स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्ने प्रस्ताव

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्री देउवाले गरे स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्ने प्रस्ताव.

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्ने गरी तयारी गर्न निर्वाचन आयोगसँग आग्रह गरेका छन्। मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ गते गर्नु नै उपयुक्त हुने भन्दै प्रस्ताव गरेका हुन्। प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार देउवाको प्रस्तावमा निर्वाचन आयोगका पदाधिकारीहरु पनि सकारात्मक देखिएका छन्। […]

निर्वाचन मितिबारे आयोगका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री देउवा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on निर्वाचन मितिबारे आयोगका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री देउवा.

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग भेट्ने भएका छन्। स्थानीय तहको निर्वाचनको मितिका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीलाई बोलाएका हुन्। दिउँसो ३ बजे प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच बालुवाटारमा छलफल हुने भएको छ। जेठमा निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति बनेपछि देउवाले मितिका सन्दर्भमा छलफल गर्न आयोगका पदाधिकारी डाकेका हुन्। जेठको पहिलो साता एकै […]

शहीदको बलिदानबाटै जनताको शासन स्थापना : प्रधानमन्त्री देउवा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on शहीदको बलिदानबाटै जनताको शासन स्थापना : प्रधानमन्त्री देउवा.

काठमाडौं– व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि सहिदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। सहिद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सहिदहरुकै कारण जनताको शासन स्थापित हुन सकेको उल्लेख गरेका छन्। विसं २००७ को एकतन्त्रीय जहानिया राणाशासनविरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका […]

तीन तहका निर्वाचनका लागि तयारी अवस्थामा रहन प्रधानमन्त्री देउवाको निर्देशन

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on तीन तहका निर्वाचनका लागि तयारी अवस्थामा रहन प्रधानमन्त्री देउवाको निर्देशन.

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले तीन तहका निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । शुक्रबार प्रधानमन्त्री भएपछि पहिलो पटक राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यो वर्ष तीन तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । उनले एक वर्षभित्र तीन तहका चुनाव गर्नुपर्ने कार्यभार रहेको उल्लेख गरे । ‘तीन […]

प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने.

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उक्त सम्बोधनलाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिको विषयमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन् ।

कोरोना नियन्त्रणमा मेरो पार्टी तेरो पार्टी नभनि सबै एक होऔं : प्रधानमन्त्री देउवा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on कोरोना नियन्त्रणमा मेरो पार्टी तेरो पार्टी नभनि सबै एक होऔं : प्रधानमन्त्री देउवा.

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रका लागि सबै एक जुट हुनेपर्ने बताएका छन्। शनिबार प्रमुख प्रतिपक्ष नेकपा एमाले कोभिड नियन्त्रणका विषयमा ज्ञापन पत्र बुझाएपछि बोल्दै प्रधानमन्त्रीले सबै मिलेर कोरोना तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताएका हुन्। ‘कोरोना नियन्त्र र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ’, प्रधानमन्त्रीले भने, […]

आइसोलेशनमा बसेका प्रधानमन्त्री देउवाले रोकेनन् राजनीतिक भेटघाट

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on आइसोलेशनमा बसेका प्रधानमन्त्री देउवाले रोकेनन् राजनीतिक भेटघाट.

काठमाडौं। आइसोलेशनमा बसेको भने पनि प्रधानमन्त्री शेरबहादुर देउवाले रजनीतिक भेटघाटलाई निरन्तरता दिएका छन्। शुक्रबार बसेको सत्ता सञ्चालक दलको उच्चस्तरीय संयन्त्रको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग सम्पर्कमा आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई संक्रमण पुष्टि भएसँगै आइसोलेशनमा बसेका थिए। दाहाललाई २४ पुसमा कोभिड संक्रमण पुष्टि भएको थियो। शुक्रबार प्रधानमन्त्री देउवा र माओवादी अध्यक्षबीच भेटवार्ता भएका कारण प्रधानमन्त्री देउवा […]

‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा सहभागी हुन प्रधानमन्त्री देउवा पुस २५ मा भारत जाने, पुगेकै दिन समकक्षीलाई भेट्ने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा सहभागी हुन प्रधानमन्त्री देउवा पुस २५ मा भारत जाने, पुगेकै दिन समकक्षीलाई भेट्ने.

काठमाडौ, परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी थालेको छ। भ्रमणका सम्भावित एजेन्डाबारे परराष्ट्र सचिव भरतराज पौड्यालले आइतबार अर्थ, ऊर्जा र गृह लगायत विभिन्न मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेका छन्। ‘प्रधानमन्त्रीको भ्रमणका लागि प्रारम्भिक तयारी बैठक बसेको हो’, परराष्ट्रका एक अधिकारीले नेपालखबरसँग भने, ‘अर्को बैठकमा मन्त्रालयहरुले आफ्ना तर्फबाट संभावित एजेन्डा पेश गर्नेछन्।’ प्रधानमन्त्री आगामी […]

म प्रधानमन्त्री भएपछि जनताले मुक्तिको अनुभव गरे : प्रधानमन्त्री देउवा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on म प्रधानमन्त्री भएपछि जनताले मुक्तिको अनुभव गरे : प्रधानमन्त्री देउवा.

काठमाडौ, नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएपछि जनताले मुक्तिको अनुभव गरेको दावी गरेका छन् । ओली सरकारको पालाको डरत्राशबाट जनता मुक्त भएको भनदै उनले अबको महाधिवेशनले यसलाई अगाडि बढाउने वा नबढाउने तय गर्ने बताए । पार्टी महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै देउवाले आउँदो चुनावपछि केन्द्रदेखि गाउँसम्म कांग्रेसको सरकार बनाउने जिम्मा आफूले लिने उद्घोष समेत […]