Sajhamanch Archive

श्रमिकको सात लाखको बीमा गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका संशोधनको तयारी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on श्रमिकको सात लाखको बीमा गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका संशोधनको तयारी.

काठमाडौँ, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रोजगारी पाएका श्रमिकको सात लाख रुपियाँको सामूहिक कार्यस्थल दुर्घटना बीमा हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका संशोधन गरेर उक्त व्यवस्था गर्ने तयारी गरेको हो । सो बीमा कार्यक्रम गत वर्षदेखि नै लागू गर्ने भनेर मन्त्रिपरिषद्बाट निर्णय गराइए पनि एक वर्षको मात्रै भनिएकाले […]