Sajhamanch Archive

प्रेम दिवसबारे यस्तो भन्छन कलाकार

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, रोचक कुरा / टिप्स, by . Leave a Comment on प्रेम दिवसबारे यस्तो भन्छन कलाकार.

काठमाडौं,  यति चोखो यति मिठो दिउँला तिमीलाई माया…… बिर्सने छन् साराले पुराना प्रेमका कथा…….. मेरो सारा जीवन सबै तिमीलाई……. मिठा–मिठा क्षणहरू सबै तिमीलाई……. मेरो खुसी मेरो सुख सबै सबै तिमीलार्ई……. स्वरसम्राट् नारायणगोपालको मधुर आवाजमा रहेको यो रोमान्टिक गीत आजको सन्दर्भ अर्थात प्रणय दिवससँग ठ्याक्कै मेल खाएको छ । प्रेम दिवस वा प्रणय दिवस अर्थात् भ्यालेन्टाइन […]