काठमाडौं– काठमाडौं महानगरपालिकाले आजदेखि विद्यार्थीलाई कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा दिने भएको छ। महानगरपालिकाले ३२ वटै वडाको विद्यालयमा खोप केन्द्र तोकिएको जनाएको छ। १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने छ। तोकिएको मितिमा शनिबारबाहेक अरु सबै दिन […]
काठमाडौँ , काठमाडौँ महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। जिल्ला खोप समन्वय समिति काठमाडौँको यही माघ २० को निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो। कामपा स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जारी गरेको सूचनाअनुसार तोकिएको मितिमा […]
काठमाडौँ, काठमाडौँ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मङ्गलबारदेखि कोभिडविरुद्धको खोप फाइजर दिने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका सो उमेर समूहका बालबालिकालाई मङ्गलबारदेखि फाइजर खोप दिने निर्णय गरेको हो । काठमाडौं महानगरपालिकाभित्र ३२ सै वटा वडामा तोकिएका विद्यालयस्थित खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ । कार्यालयले उमेर खुल्ने कागजात […]
काठमाडौं, फाइजर खोप लगाउनको लागि आवश्यक पर्ने फाइजरको ६ लाख ६४ हजार भन्दा बढी सिरिन्ज नेपाल आइपुगेको छ। मंगलबाट दिउँसो ६ लाख ६४ हजार ६५० मात्रा खोप नेपाल आइपुगेको आपूर्ती व्यवस्थापन शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए । फाइजर खोप अभियानको लागि फाइजर कम्पनिले बनाएको ०.३३ एमएमको सिरिन्ज आवश्यक पर्छ । पुस १३ […]
काठमाडौ, देशका ५७ जिल्लाका किशोरकिशोरीलाई कोरोनाविरुद्धको मोडर्ना खोप सञ्चालन गरेको सरकारले बाँकी २० जिल्लाका किशोरकिशोरीलाई फाइजर खोप दिने भएको छ। यही पुस १३ गतेदेखि २२ गतेसम्म ८ जिल्लामा र बाँकी १२ जिल्लामा त्यसपछि फाइजर खोप अभियान सञ्चालन गरिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा।समीर अधिकारीले जानकारी दिए। मन्त्रालयले आइतबारदेखि देशका ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर […]