Sajhamanch Archive

बैङ्क तथा वित्तीय संस्थाले बढाए ब्याजदर

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on बैङ्क तथा वित्तीय संस्थाले बढाए ब्याजदर.

काठमाडौँ, लामो समयदेखि तरलताको समस्या भोग्दै आएका वाणिज्य बैङ्कहरूले लगानीयोग्य रकम जोहो गर्न फागुन महिनाका लागि ब्याजदर बढाएका छन् । माघ महिनाको अन्तिम दिन वाणिज्य बैङ्कहरूले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको ब्याजदरअनुसार वाणिज्य बैङ्कहरूको अधिकतम ब्याजदर ११.०३ प्रतिशत पुगेको छ । वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स एसोसिएसनले फागुनदेखि […]