फागुन १ गतेबाट विद्यालय खुलाउन सरोकारवालाको सुझाव
Published: (Updated: ) Leave a Comment on फागुन १ गतेबाट विद्यालय खुलाउन सरोकारवालाको सुझाव.
by .काठमाडौं– कोरोना महामारीको तेस्रो लहरका कारण बन्द भएका विद्यालय फागुन १ गतेबाट खुलाउन सरोकारवालाहरूले सुझाव दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिसहित सरोकारवालाबीच भएको छलफलमा यस्तो सुझाव दिइएको हो। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले विद्यालय खुलाउने विषयमा सरोकारवालाका […]