Sajhamanch Archive

माओबादी अध्यक्षलाई बाबुरामले भने, कि त एमसिसी पारित गर्न साथ दिनुहोस्, सकिँदैन भने सरकार छोड्नुहोस्

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओबादी अध्यक्षलाई बाबुरामले भने, कि त एमसिसी पारित गर्न साथ दिनुहोस्, सकिँदैन भने सरकार छोड्नुहोस्.

काठमाडौ, सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताए । […]

नयाँ समीकरण बनाएरै भए पनि एमसीसी पास गर्नुपर्छ : पूर्वप्रधानमन्त्री डा. भट्टराई

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on नयाँ समीकरण बनाएरै भए पनि एमसीसी पास गर्नुपर्छ : पूर्वप्रधानमन्त्री डा. भट्टराई.

काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी पास गराउन दुई विकल्प प्रस्ताव गरेका छन्। मंगलबार राति सामाजिक सञ्जालमार्फत उनले उनले यस्तो प्रस्ताव गरेका हुन्। ‘कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयाँ समीकरण बन्नुपर्यो,’ उनले भनेका छन्, अब अर्को बाटो छैन।’ उनले ट्विटरमार्फत एमसीसीको डँढेलो लगाएपछि यसलाई निभाउने […]

लोकरिझ्याइँको राजनीति गर्दिनँ : पूर्वप्रधानमन्त्री भट्टराई

Published: in राजनीति, by . Leave a Comment on लोकरिझ्याइँको राजनीति गर्दिनँ : पूर्वप्रधानमन्त्री भट्टराई.

काठमाडौ, जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अहिले देशका विभिन्न स्थानमा घुमघाममा व्यस्त छन् । घुमघामका साथै उनी सामाजिक सञ्जालमा पनि त्यत्तिकै व्यस्त देखिन्छन् । यसैबीच, पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ‘लोकरिझ्याइँको राजनीति गर्दिनँ’ भनेर प्रण गरेका छन् । पाँचथरको फिदिम अवलोकन गरेको तस्बिर पोष्ट गर्दै बाबुरामले लेखेका छन्, ‘यो मेरो अन्तर्हृदयरब्रह्मको […]