Sajhamanch Archive

घरबाटै हराउन थाले बालबालिका, पाँच वर्षमा १४ हजार बेपत्ता, हराउनेमध्येमा पनि बढी १० वर्षभन्दा कम उमेर समूहका

Published: in राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on घरबाटै हराउन थाले बालबालिका, पाँच वर्षमा १४ हजार बेपत्ता, हराउनेमध्येमा पनि बढी १० वर्षभन्दा कम उमेर समूहका.

काठमाडौं– रौतहटको चन्द्रनिगाहापुरका सुनिल विक र उनकी श्रीमती वर्षौदेखि काठमाडौंमा घर बनाउने मिस्त्रीको काम गर्दै आइरहेका थिए। उनीहरुको १३ वर्षिया छोरी सदिक्षा नजिकै रहेको जनपद स्कुलमा अध्ययनरत थिइन्। हरेक बिहान छोरीलाई खाना खुवाइसकेपछि उनीहरुको ज्यालादारी ड्युटी सुरु हुन्थ्यो। गत माघ ८ गते बिहानको कुरा हो। सदाझैं त्यो बिहान पनि तीन कक्षा पढिरहेकी छोरी सदिक्षालाई स्कुल […]