पाँच वर्षमा पूर्वाधार तयार भयो, अबका स्थानीय सरकार साँच्चै प्रभावकारी हुनेछन् : बालानन्द पौडेल [अन्तर्वार्ता]
by .संविधानमै महत्वपूर्ण अधिकार र शक्ति पाएका स्थानीय सरकारहरु पहिलो कार्यकाल पूरा गर्ने चरणमा छन्। सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचन घोषणा गरेपछि बितेका पाँच वर्षको लेखाजोखा सुरु भएको छ। हिजो गाविस तथा नगरपालिकाको रुपमा रहेका स्थानीय निकायलाई अधिकारसम्पन्न नयाँ संरचनामा बदल्ने (गाउँपालिका, नगरपालिका, तथा विशेष, संरक्षित क्षेत्रका संख्या तथा सिमाना निर्धारण) आयोगको अध्यक्ष थिए, […]