Sajhamanch Archive

बीमा समिति र अर्थमन्त्रालयको हानाथापले कोरोना बीमा भुक्तानी कसले दिने भन्नेमा अन्योल

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on बीमा समिति र अर्थमन्त्रालयको हानाथापले कोरोना बीमा भुक्तानी कसले दिने भन्नेमा अन्योल.

काठमाडौं, कोरोना भाइरसबाट संक्रमितलाई उपलब्ध गराउने भनेको बीमा बापतको भुक्तानी डेढ वर्ष वित्दा पनि अझै भुक्तानी हुन सकेको छैन्। सरकारले उपलब्ध गराउनु पर्ने झण्डै ११ अर्व रुपियाँ जोहो कहाँबाट गर्ने अन्योल भएका कारण बीमाको भुक्तानी रोकिएको छ । बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार ११ अर्ब रुपियाँ सरकारले उपलब्ध गराउन बाँकी रहेको छ । […]