बीमा कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी ! छानबिन गर्दै बीमा समिति
Published: Leave a Comment on बीमा कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी ! छानबिन गर्दै बीमा समिति.
by .काठमाण्डौ। बीमा समितिले बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको शैक्षिक प्रमाणपत्रको छानबिन गर्ने भएको छ। बीमा कम्पनीहरुमा कार्यरत धेरै कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली रहेको सूचना पाएपछि बीमा समितिले छानबिन सुरु गर्ने भएको हो। बीमा कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खानेहरुको संख्या ठूलो रहेको भन्ने सूचना पाएका छौँ, उजुरीहरु पनि परेका छन्’, बीमा समितिका एक अधिकारीले भने, […]