काठमाडौंका १७ स्थानबाट लगाउन सकिने छ बुस्टर खोप
Published: Leave a Comment on काठमाडौंका १७ स्थानबाट लगाउन सकिने छ बुस्टर खोप.
by .काठमाडौं- सरकारले काठमाडौंमा कोरोनाविरूद्ध बुस्टर मात्रा खोप दिन सुरू गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार काठमाडौंका विभिन्न १७ स्थानबाट बुस्टर खोप लगाउन सकिने छ। सरकारले पहिलो चरणमा अग्रपंक्तिमा काम गर्नेहरूलाई बुस्टर मात्रा उपलब्ध गराउन लागेको छ। गत पुस २८ को मन्त्रिस्तरीय निर्णयबाट माघ २ देखि बुस्टर मात्रा खोप […]