Sajhamanch Archive

भव्य समारोहबीच सुरु भयो २४ औँ शीतकालीन बेइजिङ ओलम्पिक

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, विश्व समाचार, by . Leave a Comment on भव्य समारोहबीच सुरु भयो २४ औँ शीतकालीन बेइजिङ ओलम्पिक.

एजेन्सी, एक भव्य समारोहबीच बेइजिङ ओलम्पिक नेपाली समयअनुसार शुक्रबार साँझ सुरु भएको छ। २४ औँ शीतकालीन ओलम्पिकको चीनका राष्ट्रपति सी चिनफिङले स्थानीय समयअनुसार शुक्रबार राति ८ बजे औपचारिक उद्घाटन गर्दैछन्। शुक्रबार साँझदेखि सुरु भएको शीतकालीन ओलम्पिकलाई चीनले आफ्नो वैभव प्रदर्शन गर्ने माध्यम पनि बनाएको छ। हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह अहिले विश्व चर्चित चराको गुँड […]