कांग्रेसमा ८० प्रतिशत पकड भएका देउवा पक्षमा हुँदासम्म गठबन्धनमा कुनै आँच आउँदैन : बेदुराम भुसाल
Published: (Updated: ) Leave a Comment on कांग्रेसमा ८० प्रतिशत पकड भएका देउवा पक्षमा हुँदासम्म गठबन्धनमा कुनै आँच आउँदैन : बेदुराम भुसाल.
by .सत्तारुढ गठबन्धनको सहारा सबैभन्दा बढी नेकपा एकीकृत समाजवादीलाई चाहिएको छ। नेपाली कांग्रेसमा गठबन्धन छोड्नुपर्ने दबाब बढिरहदा देउवाले राष्ट्रिय सभा निर्वाचनसम्म गठबन्धन कायम रहने भन्दै पार्टीभित्र थामथुम पार्दै आएका छन्। राष्ट्रिय सभा निर्वाचन सकिएसंगै अब गठबन्धनको भविष्यलाई लिएर प्रश्नहरू उठ्न थालेको छ। यसै सन्दर्भमा हामीले नेकपा एसका महासचिव बेदुराम भुसाललाई गठबन्धनको भविष्य के हुन्छ भनेर सोधेका […]