क्षमताभन्दा बढीका ट्रक तार्दा अरुण नदीको बेलिब्रिज भाँचियो
Published: Leave a Comment on क्षमताभन्दा बढीका ट्रक तार्दा अरुण नदीको बेलिब्रिज भाँचियो.
by .खाँदबारी, सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । शनिबार दिउँसो निर्माण सामग्री बाकेको लो वेट’ ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । प्रजिअ खतिवडाका अनुसार निर्माणाधीन इप्सुवा हाइड्रो […]