बैंकहरुको निक्षेप रु. ७ अर्बले बढ्यो
Published: Leave a Comment on बैंकहरुको निक्षेप रु. ७ अर्बले बढ्यो.
by .काठमाण्डौ । पछिल्लो ५ दिनमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप थप ७ अर्ब रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस ६ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४८ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ। गत पुस १ गतेसम्म बैंकहरुको कुल निक्षेप ४८ खर्ब ६ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले पछिल्लो ५ दिनमा […]