चितवनमा व्यवसाय बोर्डको कर नलाग्ने
Published: (Updated: ) Leave a Comment on चितवनमा व्यवसाय बोर्डको कर नलाग्ने.
by .चितवन, चितवनको भरतपुर महानगरले ब्यावसायको प्रयोजनका लागि राखिएको बोर्डको कर नलिने भएको छ । केहि दिन अगाडी भरतपुर महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै महानगर भित्र व्यवसाय गर्ने व्यवसायी, उद्योगी तथा विज्ञापन एजेन्सीहरुलाई लक्षित गर्दै विज्ञापन कर उठाउन कुनै एक प्राइभेट कम्पनीलाई ठेक्का दिएको जनाएको थियो । उक्त विज्ञप्ति पश्चात् यस नगरका व्यवसायीहरु महानगरको यो कदम […]