Sajhamanch Archive

फागुनमा वाणिज्य बैंकहरुले ब्याजदर बढाउने, विकास बैंक र फाइनान्सले के गर्लान् ?

Published: in अर्थतन्त्र, by . Leave a Comment on फागुनमा वाणिज्य बैंकहरुले ब्याजदर बढाउने, विकास बैंक र फाइनान्सले के गर्लान् ?.

काठमाण्डौ । बैंकका सीइओहरुबीच ब्याजदर बढाउने सहमति भएको छ । वाणिज्य बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघको केहीबेरअघि सम्पन्न बैठकले यसअघिको भद्र सहमतिको सीमाभित्रै रहनुपर्ने आवश्यकता नरहेको उल्लेख गर्दै ब्याजदर बढाउने स्वतन्त्रता सम्बन्धित संस्थालाई नै हुने निर्णय गरेको हो । एनबीएको बैठकले यसअघि मुद्धति निक्षेपको ब्याजदर १०.५ प्रतिशतभन्दा बढी नबढाउने भद्र सहमति खारेज गर्दै […]