भारतले घटायो नेपाललाई दिने वार्षिक अनुदान
Published: Leave a Comment on भारतले घटायो नेपाललाई दिने वार्षिक अनुदान.
by .एजेन्सी, भारतले नेपाललाई उपलब्ध गराउने वार्षिक अनुदान रकम घटाएको छ। भारतीय अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार पेश गरेको भारतको युनियन सरकारको २०२२/२०२३ को बजेटमा नेपाललाई यस वर्ष भारु सात अर्ब ५० करोड ९१२ अर्ब रुपैयाँ० अनुदान दिने उल्लेख गरिएको छ। सन् २०२१–२२ को बजेटमा भारतले नेपाललाई नौ अर्ब ९२ करोड भारु ९१५ अर्ब ८७ करोड रुपैयाँ० […]