थप आठसहित १३१ वटा भाषा पहिचान, २३ भाषा संकटापन्न
Published: Leave a Comment on थप आठसहित १३१ वटा भाषा पहिचान, २३ भाषा संकटापन्न.
by .काठमाडौं, मातृभाषा वक्ताहरुको संख्या दिनानुदिन घट्दो क्रममा पुगेपछि संरक्षणका लागि प्रत्येक स्थानीयतहसम्म पुगेर प्रशिक्षण र अभिलेखिकरणमा जोड दिनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । भाषाको पहिचान बढ्दै गए पनि वक्ताको संख्या भने न्युन रहेपछि यसको संरक्षणमा पहल थाल्नुपर्ने भएको छ । नेपालमा १०४ वटा भाषा बोल्नेको संख्या ४.०९ प्रतिशत जनसंख्या रहेको छ भने ९५.९१ प्रतिशतले १९ […]