Sajhamanch Archive

पाँचथरमा दाम्लोमा बाँधिएका बालकको उद्धार (भिडियोसहित)

Published: (Updated: ) in मुख्य समाचार, समाज, by . Leave a Comment on पाँचथरमा दाम्लोमा बाँधिएका बालकको उद्धार (भिडियोसहित).

फिदिम । आमाले छाडेर गएपछि दाम्लोमा बाँधिन बाध्य पाँच वर्षीय बालक मित्रहाङलाई उद्धार गरी उपचार गर्न पठाइएको छ। पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बास्थित पाङ्तुवाका उनी दुई वर्षयता दाम्लोमा बाँधिँदै आएका थिए। समाचार प्रकाशन भएपछि संघसंस्थाबाट सहयोग जुट्न थालेको हो। बालकलाई पत्रकार तथा मानवअधिकारकर्मीको रोहवरमा बिहीबार उद्धार गरी उपचार गर्न पठाइएको हो। मित्रहाङको उपचार गर्न मिक्लाजुङ गाउँपालिकाले […]