भेरी–बबई डाइभर्सनमा विद्युत् गृह निर्माण सुरु
Published: Leave a Comment on भेरी–बबई डाइभर्सनमा विद्युत् गृह निर्माण सुरु.
by .सुर्खेत, राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुद्देश्यीय आयोजनाको पहिलो चरणको करिब १२ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । बाँध र पावर हाउस निर्माणको दोस्रो चरणको काम तीव्र गतिमा भइरहेको छ । आयोजनाका अनुसार हालसम्म करिब ४९.५ प्रतिशत भौतिक प्रगति भएको छ । तेस्रो चरणमा हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलको काम हुनेछ । हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल निर्माणको […]