भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस, प्रेम सम्बन्ध प्रगाढ बनाउने दिन
Published: Leave a Comment on भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस, प्रेम सम्बन्ध प्रगाढ बनाउने दिन.
by .काठमाडौँ, भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमिल मनका लागि निकै महत्त्वपूर्ण मानिन्छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । रोमबाट सुरु भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकै लोकप्रिय बन्दै गएको छ । प्रेमीरप्रेमिकालाई एक आपसमा प्रेम प्रस्ताव राख्दै “विल यु […]