Sajhamanch Archive

निर्मला हत्या प्रकरण नयाँ मोडमा : एसपी विष्टसहित आठ प्रहरीविरुद्ध मुद्दा दायर

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on निर्मला हत्या प्रकरण नयाँ मोडमा : एसपी विष्टसहित आठ प्रहरीविरुद्ध मुद्दा दायर.

महेन्द्रनगर । निर्मला हत्याकाण्डको सात महिनापछि कञ्चनपुर जिल्ला अदालतमा सोही प्रकरण सम्बन्धमा दुईवटा मुद्दा दर्ता भएका छन् । सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी र दिलिपसिंह विष्टका दाजु खडग विष्टको जाहेरीका आधारमा छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । तत्कालिन एसपी डिल्लीराज विष्टसहित आठ प्रहरी विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दर्ता गरिएको हो । सरकारी […]