पानीको वहाव घटेपछि मध्यमर्स्याङदीमा विद्युत् उत्पादन आधा घट्यो, दैनिक ३५ देखि ३८ मेगावाट
Published: Leave a Comment on पानीको वहाव घटेपछि मध्यमर्स्याङदीमा विद्युत् उत्पादन आधा घट्यो, दैनिक ३५ देखि ३८ मेगावाट.
by .लमजुङ, नेपालकै ठूलो मध्येको एक लमजुङस्थित ७० मेगावाटको मध्यमर्स्याङदी जलविद्युत केन्द्रको विद्युत उत्पादन आधा घटेको छ । नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत उत्पादन भएको मध्यमर्स्याङदी जलविद्युत केन्द्रले जनाएको छ । पानीको वहाव उच्च हुँदा ७२ मेगावाटसम्म विद्युत उत्पादन हुने केन्द्रबाट हाल औसतमा ३५ देखि ३८ मेगावाटसम्म विद्युत उत्पादन भइरहेको केन्द्र प्रमुख पवन […]