Sajhamanch Archive

डिम्याट खातामा आयो मध्य भोटेकोशीको सेयर, आजदेखि कारोबार हुने

Published: in अर्थतन्त्र, by . Leave a Comment on डिम्याट खातामा आयो मध्य भोटेकोशीको सेयर, आजदेखि कारोबार हुने.

काठमाडौं– मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ शनिवारदेखि सेयरधनीको हितग्राही (डिम्याट) खातामा आइपुगेको छ। कम्पनीको उक्त सेयर दोस्रो बजारमा आइतबारदेखि कारोबारमा आउनेछ। कम्पनीको सेयर गत शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो। कम्पनीको स्टक सिम्बोल एमबीजेसी रहेको छ। कम्पनीको ६ करोड कित्ता आईपीओ सूचीकृत भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपन रेञ्ज रू.९४ […]

मध्य भोटेकोशीको सेयर आउँदो आइतबारबाट कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on मध्य भोटेकोशीको सेयर आउँदो आइतबारबाट कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?.

काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सेयर आउँदो आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार आउने भएको छ। यो कम्पनीको आईपीओ बिहीबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचीकृत भएसँगै सेयर कारोबार आइतबारबाट हुने भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर भोलि शुक्रबार कारोबार नहुने भएकोले आइतबारबाट कारोबार हुने भएको […]