विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेल, यी हुन् मन्त्रिपरिषद्का १९ निर्णय
Published: Leave a Comment on विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेल, यी हुन् मन्त्रिपरिषद्का १९ निर्णय.
by .काठमाडौं- सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विशेष अदालतमा सदस्य पनि तोकिएको जानकारी दिए। सदस्यमा उच्च अदालत जनकपुरअन्तर्गत वीरगञ्ज इजलासका न्यायाधीश रमेशकुमार पोखरेल, उच्च […]