महाधिवेशन प्रतिनिधि हुनबाट ३२ जना बञ्चित
Published: Leave a Comment on महाधिवेशन प्रतिनिधि हुनबाट ३२ जना बञ्चित.
by .नेपाली कांँग्रेसको १६ जिल्लामा जिल्ला अधिवेशन नहुँदा ३२ जना महाधिवेशन प्रतिनिधि हुनबाट बञ्चित भएका छन् । उनीहरूमध्ये १६ जना अपांगता भएका र १६ जना दलित समुदायका हुन् । कांँग्रेसको संशोधित विधान २०७५ अनुसार जिल्ला अधिवेशन हुँदा प्रत्येक जिल्लाबाट एक जनाका दरले अपाङ्गता भएका व्यक्ति र दलित महाधिवेशन प्रतिनिधि छनोट हुनुपर्ने प्रावधान छ । अधिवेशन भएका […]