मधेस प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा महामूर्ख
Published: Leave a Comment on मधेस प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा महामूर्ख.
by .
जनकपुरधाम। जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् (मिनाप) ले होलीको अवसरमा प्रदान गर्दै आएको महामूर्खको उपाधि यस वर्ष मधेस प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले पाएका छन्। झालाई महामूर्ख घोषित गर्दै प्रशंसापत्र, मिथिला चित्रकला, फूल तथा विभिन्न तरकारीबाट बनाइएको माला लगाएर सम्मान गरिएको हो। त्यसैगरी प्रदेश सभा सदस्य मञ्जु यादवलाई अदल बदली, नेपाली कांग्रेसका […]