Sajhamanch Archive

माओवादी केन्द्रको ८ औं राष्ट्रिय महाधिवेशन सुरु

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादी केन्द्रको ८ औं राष्ट्रिय महाधिवेशन सुरु.

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८औं राष्ट्रिय महाधिवेशन सुरू भएको छ । प्रज्ञा भवन कमलादीमा महाधिवेशनको उद्घाटन समारोह जारी छ । ५ दिनसम्म चल्ने महाधिवेशनका लागि देशभरबाट करिब १,६०० प्रतिनिधि सहभागी छन् । यो महाधिवेशनले माओवादीको नयाँ नेतृत्व चयन गर्नेछ । उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका शीर्ष नेता उपस्थित छन् । नेकपा एमाले अध्यक्ष केपी […]

माओवादी पनि बहुपदीय मोडलमा, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवसहित १५ पदाधिकारी

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादी पनि बहुपदीय मोडलमा, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवसहित १५ पदाधिकारी.

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेकै मोडलमा बहुपदीय संरचनाको अभ्यास गर्ने भएको छ । आठौं राष्ट्रिय महाधिवेशनकै दिन बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्षसहित १५ जना पदाधिकारी निर्वाचित गर्ने निर्णय गरेको हो । अब माओवादीमा एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष […]

पेरिसडाँडामा सुरु भयो माओवादीको केन्द्रीय समिति बैठक

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on पेरिसडाँडामा सुरु भयो माओवादीको केन्द्रीय समिति बैठक.

काठमाडौ, नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएको छ। आजदेखि सुरु हुने ८ औँ महाधिवेशन अघि माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको हो। केही बेरअघि पार्टी केन्द्रीय कार्यालयमा माओवादी केन्द्रको बैठक सुरु भएको हो। बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी समिति बैठकको शनिबारको निर्णय अनुमोदन गर्ने एक नेताले जानकारी दिए। माओवादी केन्द्रले […]

माओवादी केन्द्र बहुपदीय प्रणालीमा फर्कियो, केन्द्रीय कमिटीमा १२० जना थपिने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादी केन्द्र बहुपदीय प्रणालीमा फर्कियो, केन्द्रीय कमिटीमा १२० जना थपिने.

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कमिटीमा १२० जना थप गर्दै पुनः बहुपदीय प्रणालीमा फर्किने भएको छ । आगामी ११-१३ पुसदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनमार्फत बहुपदीय प्रणालीमा पुनः फर्कन लागेको हो । हाल कायम रहेको १ सय ७९ केन्द्रीय कमिटीमा १२० जना थप गरेर नयाँ संरचनामा जान लागेको हो । सम्मेलनबाट आउने २९९ केन्द्रीय […]

माओवादी केन्द्रको स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादी केन्द्रको स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी.

काठमाडौ, माओवादी केन्द्रको स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। केहीबेरअघिबाट बैठक सुरु भएको माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोख्रेलले जानकारी दिए। ‘पार्टीको राष्ट्रिय सम्मेलन तयारीको विषयमा छलफल गर्न बैठक बसेको हो,’ नेता पोख्रेलले  भने, ‘बैठकले राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक निर्णय लिने छ।’ माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन यही पुस ११ […]

प्रदेश १ मा माओवादी केन्द्रले निर्वाचनबाट चयन गर्यो ९ पदाधिकारी, अध्यक्षमा नेम्वाङ

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश १ मा माओवादी केन्द्रले निर्वाचनबाट चयन गर्यो ९ पदाधिकारी, अध्यक्षमा नेम्वाङ.

बिराटनगर, नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्ष पदमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन्। पदाधिकारी चयनका लागि बुधबार भएको चुनवामा प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोलाई हराउँदै नेम्वाङ प्रदेश १ को माओवादी केन्द्रका अध्यक्ष बनेका हुन्। नेम्वाङले १६९ मत पाए भने मेन्याङ्बोले ६४ भोट। विजयी नेम्वाङ जनार्दन शर्मा समूहका हुन् भने पराजित मेन्याङ्बो वर्षमान पुननिकट। यस्तै तीन […]

पौडेलको नेतृत्वमा चयन भयो माओबादीको बागमती प्रदेश कमिटी

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on पौडेलको नेतृत्वमा चयन भयो माओबादीको बागमती प्रदेश कमिटी.

काठमाडौं । माओवादी केन्द्र वाग्मती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । १६२ मत ल्याएर उनी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी दिनानाथ गौतमले ८६ मत ल्याएका छन् । उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेमबहादुर पुलामी निर्वाचित भएका छन् । सचिवमा इन्द्रबहादुर थिङ (छिन्ताङ) ले १४९ मत प्राप्त गरी विजयी भएका […]

माओवादी स्थायी कमिटी बैठकले दियो राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छान्ने जिम्मा अध्यक्ष दाहाललाई

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादी स्थायी कमिटी बैठकले दियो राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छान्ने जिम्मा अध्यक्ष दाहाललाई.

काठमाडौं, मंसिर १७ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को पुस ११ गते काठमाडौंमा हुन गइरहेको राष्ट्रिय सम्मेलनको प्रतिनिधि छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ । हिजो बिहीबारदेखि जारी माओवादी केन्द्रको शुक्रबार विहान पनि कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकले प्रतिनिधि छान्ने जिम्मा दाहाललाई दिइएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले […]