प्रदेश पदाधिकारीको सङ्ख्या थप गर्ने माओवादी स्थायी कमिटी बैठकको निर्णय
Published: (Updated: ) Leave a Comment on प्रदेश पदाधिकारीको सङ्ख्या थप गर्ने माओवादी स्थायी कमिटी बैठकको निर्णय.
by .काठमाडौं, नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रदेश समिति पदाधिकारिको सङ्ख्या बढाएको छ । बिहीबार पार्टीको केन्द्रीय कार्यालय परिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यसअघि सात पदाधिकारीमा थप गरि नौ जना राख्ने निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । प्रवक्ता महराका अनुसार एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, सचिव एक जना सहसचिव तीन […]