थारू र मगर बस्तीमा माघे सङ्क्रान्तिको तयारी
Published: Leave a Comment on थारू र मगर बस्तीमा माघे सङ्क्रान्तिको तयारी.
by .महोत्तरी। माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरीका थारू र मगर समुदायको बस्तीमा चहलपहल बढेको छ। प्राचीन मिथिला क्षेत्रको बोलीचालीमा यो पर्वलाई ‘तिलासक्रायत’ भनिन्छ। यसपालि यो पर्व शनिबार परेको छ। थारू बस्तीमा अहिले पर्वका लागि सबै माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितको जोहोमा लागेका छन्। बाक्लो हुस्सुले डम्म ढाकेर चिसो निकै बढे पनि थारू बस्तीलाई पर्वको चहलपहलले तताएको छ। छोरीचेली, […]