Sajhamanch Archive

आज माघे संक्रान्ति,धार्मिक मान्यता अनुसार उत्तरायण शुरु हुने दिन, थारु समुदायले नयाँ वर्षका रुपमा माघी पर्व मनाउँदै

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on आज माघे संक्रान्ति,धार्मिक मान्यता अनुसार उत्तरायण शुरु हुने दिन, थारु समुदायले नयाँ वर्षका रुपमा माघी पर्व मनाउँदै.

काठमाडौं ,नेपालमा मनाइने विभिन्न धार्मिक चाडमध्ये मकर सङ्क्रान्ति पनि एक महत्त्वपूर्ण चाड हो । ज्योतिषशास्त्रअनुसार बाह्र राशीमध्ये मकर राशीमा सूर्य दक्षिण दिशाबाट उत्तर दिशामा प्रवेश गर्छ । यो माघ महिनामा पर्छ । माघको पहिलो दिनलाई मकर सङ्क्रान्ति तथा अयन सङ्क्रान्ति पनि भनिन्छ । यस दिनदेखि दिन लामो र रात छोटो हुँदै जान्छ । यो चाड […]