Sajhamanch Archive

पार्र्टीबाट सरकारमा सहभागी मन्त्री फेरिँदैनन् : अध्यक्ष नेपाल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on पार्र्टीबाट सरकारमा सहभागी मन्त्री फेरिँदैनन् : अध्यक्ष नेपाल.

काठमाडौ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट सरकारमा गएका मन्त्रीहरु हेरफेर नहुने स्पष्ट पारेका छन् । केही दिनयता एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरू फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने तयारी गरेको समाचार सार्वजनिक भइरहँदा पार्टी अध्यक्ष नेपालले त्यसमा सत्यता नभएको बताएका हुन् । सोमबार साँखुमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष नेपालले पार्टी मन्त्री हेरफेर गर्ने पक्षमा […]

ओलीलाई निर्वाचनमा पराजित गर्नुपर्छ : अध्यक्ष नेपाल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on ओलीलाई निर्वाचनमा पराजित गर्नुपर्छ : अध्यक्ष नेपाल.

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा दभ्म र अहंकारी शक्तिलाई पराजित गर्नुपर्ने बताएका छन्। विभिन्न पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘हामीले यो चुनावमा आफ्नो शक्ति बलियो बनाएर जानुपर्छ। आफ्नै शक्तिले पनि हामीले जित्नुपर्ने हुन्छ,’ नेपालले भने, सहकार्य गर्नका लागि सँग–सँगै पनि […]

प्रतिगामीलाई ३० वैशाखको निर्वाचनले दण्डित गर्छ : अध्यक्ष नेपाल

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on प्रतिगामीलाई ३० वैशाखको निर्वाचनले दण्डित गर्छ : अध्यक्ष नेपाल.

काठमाडौ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै स्थानीय निर्वाचनले प्रतिगामीलाई दण्डित गर्ने बताएका छन् । प्रगतिशीलहरूलाई भने निर्वाचनमार्फत् जनताले पुरस्कृत गर्ने उनको विश्वास छ । होलीको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दण्डित र पुरस्कृत गर्ने समय ३० वैशाख भएको बताए । एमालेले निर्वाचन जितेको […]

ओली फेरि सत्तामा आए देश सिध्याउँछन् : अध्यक्ष नेपाल

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on ओली फेरि सत्तामा आए देश सिध्याउँछन् : अध्यक्ष नेपाल.

काठमाडौ, सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भीर आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले ओली नेतृत्वको अघिल्लो सरकारका मन्त्री प्रदीप ज्ञवालीले अमेरिकामा गएर नेपाललाई इन्डो प्यासेफिक रणनीतिको अंग बनाउने समझदारीमा हस्ताक्षर गरेको तर आफूहरुले विरोध गरेपछि अमेरिकाले […]

एमसीसी पास फेल जे भएपनि गठबन्धन कायम राख्ने : अध्यक्ष नेपाल

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी पास फेल जे भएपनि गठबन्धन कायम राख्ने : अध्यक्ष नेपाल.

धनगढी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पासरफेल जे भएपनि सत्ता गठबन्धन कायम राख्ने सहमति भएको बताएका छन् । ‘एमसीसी पास/फेल जे भएपनि राष्ट्रिय राजनीतिमा सत्ता गठबन्धन एक ठाउँमा छ’, समाजवादी प्रेस संगठनले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने । अध्यक्ष नेपालले कुनै पनि देशको सैन्य गठबन्धकको क्रियाकलापमा सहभागी हुन नसक्ने बताए […]

लोकतान्त्रिक वामपन्थी गठबन्धन बनाएर निर्वाचनमा जाने छौं : अध्यक्ष नेपाल

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on लोकतान्त्रिक वामपन्थी गठबन्धन बनाएर निर्वाचनमा जाने छौं : अध्यक्ष नेपाल.

नेपालगञ्ज, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकताबद्ध गरेर लैजाने पक्षमा रहेको बताएका छन् । बिहीबार समाजवादी प्रेस संगठनले बाँकेले कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले प्रतिगामी बाहेकका सबै वामपन्थी शक्ति र अन्य साना दललाई मिलाएर गठबन्धन […]

धुर्त ओलीलाई सोझो प्रचण्डले चिन्न सक्नुभएन : अध्यक्ष नेपाल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on धुर्त ओलीलाई सोझो प्रचण्डले चिन्न सक्नुभएन : अध्यक्ष नेपाल.

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फेरि पनि प्रतिगमनको सपना नदेख्न केपी ओलीलाई चेतावनी दिएका छन् । पार्टी एकता गरेर इतिहासकै शक्तिशाली सरकारको नेतृत्व गर्ने अवसर दिइएका ओली एकाएक प्रतिगमनकारी भइदिएका कारण उपलब्धीहरु झन्डै गुमेको स्मरण गरे । समाजवादी प्रेस संगठन नेपालले ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको दिन पुस ५ लाई ‘कालो […]

चुनावमा एकीकृत समाजवादीसँग टक्कर लिनेहरुको हालत खत्तम बनाउँछौं : अध्यक्ष नेपाल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on चुनावमा एकीकृत समाजवादीसँग टक्कर लिनेहरुको हालत खत्तम बनाउँछौं : अध्यक्ष नेपाल.

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताएका छन्। नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने बुद्धिजीवी, चिकित्सक तथा इञ्जिनीयरलाई आफ्नो पार्टीमा स्वागत गर्दै उनले आफ्नो पार्टीमा आउने सबैको उचित मूल्याङकन गरिने बताएका हुन्। अहिले देशव्यापीरूपमा एकीकृत समाजवादीमा प्रवेश […]