Sajhamanch Archive

बिर्तामोड उद्योग वाणिज्य संघ झापाको प्रेस विज्ञप्ति

Published: in मुख्य समाचार, विज्ञापन, by . Leave a Comment on बिर्तामोड उद्योग वाणिज्य संघ झापाको प्रेस विज्ञप्ति.

सरकारले उद्यमी–व्यवसायीमैत्री वातावरण बनाएको भनेर दावी गरे पनि बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदरले उद्योग व्यवसाय थलिएको छ । बैंकहरूको लगातारको चर्को ब्याजदरले लागत बढेर प्रतिस्पर्धात्मक क्षमता गुमेकोले उद्योगी–व्यवसायी ब्याज घटाउन माग राख्दै सडकमा उत्रनुपर्ने अवस्था आएको छ । बैंकहरुबीच अस्वाभाविक रुपमा ब्याजदर वृद्धिको प्रतिस्पर्धा चलेको छ । वर्षमा चार पटकसम्म ब्याज बढेको छ । […]